आयल निगमले गर्यो भारतसँग इन्धन सम्झौता नवीकरण

काठमाडौं–नेपाल आयल निगम र भारतीय आयल कर्पाेरेसन बीच पाँच वर्षे सम्झौता नवीकरण भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपस्थितिमा आयल निगम अध्यक्ष गणेश पाण्डे तथा भारतीय आयल कर्पाेरेसनका प्रतिनिधि बीच सम्झौता नवीकरण भएको हो ।
यसअघि गरेको पाँच वर्षे सम्झौता सकिएपछि सो सम्झौता पुनः नवीकरण गरिएको हो । निगमले हाल कर्पाेरेसनबाट इन्धन आयात गर्दै आइरहेको छ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया