सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

सीओएएस 'इन्टरनेशनल त्रि–एडभेन्चर कम्पिटिसन'को चौँथो संस्करण सकियो, यस्तो छ नतिजा

काठमाडौँ : सीओएएस इन्टरनेशनल त्रि–एडभेन्चर कम्पिटिसनको चौँथो संस्करण सम्पन्न भएको छ । नेपाली सेना तथा मित्रराष्ट्रका सैनिक टीमको सहभागितामा कम्पिटिसन सकिएको हो ।

धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौदीसम्म संचालन भएको कम्पिटिसन प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताको नतिजा निम्न अनुसार रहेको छ :

(क)   पुरुष तर्फ :

सि.नं.

मर्यादाक्रम

टिम

घण्टा

मिनेट

सेकेण्ड

नगद पुरस्कार

कै.

पहिलो

त्रिभुवन आर्मी क्लब 'ए' टिम

३४

३४

१,५०,०००।-

 

दोश्रो

त्रिभुवन आर्मी क्लब 'बि' टिम

४०

५९

१,००,०००।-

 

तेश्रो

सशस्त्र प्रहरी बल

४५

१६

७५,०००।-

 

 

(ख)   महिला तर्फ :

सि.नं.

मर्यादाक्रम

टिम

घण्टा

मिनेट

सेकेण्ड

नगद पुरस्कार

कै.

पहिलो

त्रिभुवन आर्मी क्लब

०९

५८

५०,०००।-

 

दोश्रो

Paddle Nepal

२६

४५

३०,०००।-

 

तेश्रो

Crank Sisters

०४

२७

२०,०००।-

 

 
(ग)    बेस्ट इन्टरनेशनल टीम :
 

टिम

घण्टा

मिनेट

सेकेण्ड

प्राप्त पुरस्कार

कै.

पाकिस्तान आर्मी टिम

४८

१०

पदक, ट्रफि र प्रमाण-पत्र