लिड्सले फुलह्यामलाई हरायो

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्सले फुलह्यामलाई हराएको छ । शुक्रबार राती भएको खेलमा लिड्सले फुलह्यामलाई २-१ गोल अन्तरले हराएको हो ।
लिड्सलाई जिताउन प्याट्रिक बामफोर्ड र राफिनाहाले गोल गरे । फुलह्यामका एन्डरसनले एक गोल फर्काए । जितपछि लिड्स युनाईटेड २९ खेलबाट ३९ अंकसहित लिगको ११ औँ स्थानमा उक्लिएको छ । फुलह्याम भने २६ अंकसहित रेलिगेसनमा छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया