पहिलो एकदिवसीयमा बंगलादेशको खराब सुरुवात

काठमाडौँ : न्युजिल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशले खराब सुरुवात गरेको छ । न्युजिल्याण्डको दुनेडिनमा पाहुना टोली बंगलादेशले आफ्ना सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ ।
२७ ओभरको खेल सकिदा ६ विकेट गुमाएर ७८ रन मात्रै बनाउन सकेको छ । उसका लागि मुसाफिकर रहिमले २३ र लिटन दासले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र जेम्स निशमले समान दुई दुई विकेट लिएका छन् ।
न्युजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले तीन वटा एकदिवसीय र तीन वटा टी-ट्वेन्टी क्रिकेट खेल्नेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया