वीरगन्जमा खैरो हेरोइनसहित एक किशोर पक्राउ

वीरगन्ज : वीरगन्जमा लागुऔषध ३० ग्राम खैरो हेरोइनसहित एक जना किशोर पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१३ का १७ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जको पावरहाउस चोकमा जाँच गर्ने क्रममा शंका लागेर खान तलासी गर्दा खैरो हेरोइन बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका ती किशोरलाइ पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थपगरी अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ । तर बालकको परिचय भने खुलाइएको छैन ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया