कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा खनाल

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा दैलेखका मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । शुक्रबार नै नवनियुक्त न्यायधिवक्ता खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनालाई पद तथगा गोपनीयताको सपथ गराएका हुन् ।
बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा खनाललाईमहान्याधिवक्तामा नियुक्त गरेका थिए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IAm3JJTPDW_ra07dnksne7ud5mpqxwkc6njlruzyiwi8cdac6kog9e7h4s9a1zwigpixk89.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया