नेपालमा थप ३८ जनामा काेभिड पुष्टि

काठमाडाैँ – नेपालमा थप ३८ जनामा काेभिड–१९ पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ८ सय ५५ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा काेभिड पुष्टि भएको छ ।
त्यस्तै बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप २ हजार ६९ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ८ सय ६१ जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया