मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच शिष्टाचार भेटवार्ता सुरु भएको छ । तीनदिने नेपाल भ्रमणमा रहेका नरवणे र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 
उनी आजै स्वदेश फर्कदै छन् ।