''खै त मायाले कुरा बुझेको” गीत सार्वजनिक

गायिका शर्मिला बर्देवा तथा गायक प्रमोद शर्माका गायन जोडिले म्युजिक नेपालको यूट्यूब च्यानलबाट आफ्नो नयां गीत “खै त मायाले कुरा बुझेको” सार्वजनिक गरेका छन् । लन्डनका स्थायी बासिन्दा यी जोडिले युरोपका विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति देखाई ख्याति कमाई सकेका छन् । गायक प्रमोद शर्मा भन्छन, “हाम्रो गायन एकपटक सुनेर जानेहरुले हामीलाई पुन सुन्न विदेशमै बोलाऊछन् । हामीले यस गानामा निकै मेहनत गरेका छौं, श्रोताले पक्कै सुन्नु हुनेछ र मन पराईदिनु हुनेछ ।”
प्रमोद शर्मा प्रसिध्द संगितकार स्व हुतराज शर्माका पुत्र हुन भने गायिका शर्मिला बर्देवाले शास्त्रीय सङीतमा डिप्लोमा गरेकी छन र तीन दशक देखी गायन छेत्र मा संलग्न छिन । यस गीतका गीतकार दीनेश राज पुरी, नृत्य निर्देशक सियोन श्रेष्ठ र संगीत संयोजन राजेन्द्र बजगाईको रहेको छ । यस्तै एल्बम काष्टमा सुधिर श्रेष्ठ, बिना रावत तथा कविता तोलंगी को अभिनय रहेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया