विधान सभामा अन्तिम उमेदवारी : नितिश

काठमाडौं : छिमेकी भारतको विहारका मुख्यमन्त्री नितिश कुमारले आफू अर्को पटक विधान सभामा उमेदवार नबन्ने बताएका छन् । उनले यसपटकको निर्वाचनको प्रचार-प्रसारको अन्तिम दिन (विहिबार) उनले त्यस्तो धारणा बाहिर ल्याएका हुन् । उनले यो पटकको निर्वाचन नै आफ्नो अन्तिम निर्वाचन भएको उनले बताए ।
‘आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदैछ, मलाई तपाइहरुले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो,’ उनले प्रचारप्रसारको क्रममा भने, ‘अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।’ उनले गत साता पनि अल्पसंख्यक समुदायलाई एउटा कार्यक्रममा सम्वोधन गर्दै आफूले उनीहरूका लागि धेरै कामहरू गर्ने बताएका थिए ।
आफू नेतृत्वको राज्य सरकारले शिक्षकहरूको तलव बढाइदिएको पनि उनले बताए । भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन अगामी शनिबार हुँदैछ यसबाट विधान सभाका ७८ सदस्य छानिने छन् । (रासस)

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_7MygbdXgzA_pqjoqoacuf3jozw6mdpkxjsjedanp4hbevpja2mxxa8ohdl2ke7ut3xhivtl.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

ट्रम्पविरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

इरान हमलापछि नेतान्याहुको छोराको विवाह रोकियो

इजरायली नागरिकको मृत्युका लागि इरानले ठूलो मूल्य चुकाउनुपर्ने नेतन्याहूको चे…

प्रतिक्रिया