गाउँपालिकाको आफ्नै 'पेट्रोलपम्प'

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै पेट्रोलपम्प संचालनमा ल्याएको छ । गत डेढ वर्षदेखि गाउँपालिकाले आफ्नै प्रयोजनको पेट्रोलपम्प संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
२६ हजार लिटरको ट्याङ्की राखेर पम्पबाट आवश्यक पेट्रोलियम पदार्थ वितरण हुँदै आएको घलानको भनाइ छ । गाउँपालिकाले ९ लाख रुपैयाँको लागतमा पेट्रोलपम्प संचालनमा ल्याएको हो । गाउँपालिकाको सवारीमा सोही पम्पबाट पेट्रोलियम पदार्थ डिजल हाल्न गाउँपालिकाकै कर्मचारीहरु खटिने गरेका छन् ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया