आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

निजी क्षेत्रको स्वार्थसँग देशको समृद्धि जोडिएको छ : गोल्छा

विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको स्वार्थसँग देशको समृद्धि जोडिएको बताएका छन् । उद्योग संगठन मोरङको ४८ औं साधारण सभामा बोल्दै अध्यक्ष गोल्छाले भने, ‘निजी क्षेत्रको स्वार्थसँग देशको समृद्धि जोडिएको छ । त्यसैले अब हामीले फरक तरिकारले अघि बढ्न सक्नु पर्छ ।’ 
निजी क्षेत्रले जुन गतिमा अघि बढ्नु पर्ने हो त्यसअनुसार जान नसकेको अध्यक्ष गोल्छाको भनाइ थियो । अध्यक्ष गोल्छाले कोरोनापछि नेपालको अर्थतन्त्रले गति लिन थालेको बताए ।

‘हाम्रो अर्थतन्त्र जुन गतिले तंग्रिएको छ, त्यसले सविश्नै चकित भएको छ,’ अध्यक्ष गोल्छाले भने, ‘पहिलाभन्दा धेरै सुधार आएको छ । अब हामीले यसलाई अझ् शसक्त बनाउनु पर्छ ।’ 

सरकारले कोरोनापछि निजी क्षेत्रलाई दिएको पुनर् कर्जाको सुविधा साना तथा मझौला उद्योगले नपाएको भन्दै राष्ट्रबैंकका गर्भरनरको ध्यानआर्कषण गराएका थिए । 
 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…