९५ हजार घुस लिने इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्कीविरुद्ध मुद्दा दायर गरेको छ । ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
उनले ९५ हजार रुपैयाँ घुस लिएका थिइन् । कार्कीविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग घुस/रिसवत माग गरी लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा पुजा कार्कीले आफू र लेखा अधिकृत सापकोटाको लागि घुस रकम लिएकी थिइन् ।

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

दिपक मनाङेको सांसद पद खारेज

प्रतिक्रिया