नेकपाको लुम्बिनी प्रदेश कार्यालयमा एमालेको बोर्ड

बुटवल : सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुवै पक्षले आफ्नो बोर्ड टाँग्न सुरू गरेक छन्।
सोही क्रममा यसअघि बुटवलस्थित नेकपाको लुम्बिनी प्रदेश कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड झुण्ड्याइएको छ। बुटवल वडा नं. ८ सुख्खानगरस्थित यसअघि नेकपा प्रदेश कार्यालयको रूपमा सञ्चालन गरिएको थियो ।

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री …

प्रतिक्रिया