भिटोफको अध्यक्ष पदमा पाण्डेको उम्मेदवारी
काठमाडौँ : काठमाडौं। ग्रामिण पर्यटन प्रवद्धन मञ्च (भिटोफ)को अध्यक्ष पदका लागि वर्तमान महासचिव जस्फा पाण्डेले आफ्नो उम्मेद्वारी दिएकी छन् ।
उम्मेद्वारी घोषणा गरे पनि पाण्डेले चैत २० गते हुने अधिवेसनबाट आफू सर्वसम्मत रुपमा अध्यक्ष बन्ने प्रयास जारी रहेको बताएकी छन् ।
‘सदैव संस्थाको उद्देश्य प्राप्तिका लागि लडिरहेको छु । कोभिड-१९ महामारीका कारण अहिले पर्यटन क्षेत्र थला परेको स्थिति छ । विशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि मेरो उम्मेद्वारी हो,’ उम्मेद्वारी घोषणा गर्दे पाण्डेले भनिन्, ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेछौँ । भएन भने निर्वाचन प्रक्रियाबाट भए पनी हामी विजयी हुनेछौँ ।’ पाण्डेले आफूले लामो समय यस क्षेत्रको विकासका लागि काम गरेको भन्दै सर्वसम्मत नेतृत्व चयनका लागि सबैमा अनुरोध गरिन् ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया