चार हारपछि लिभरपुलको जित, शेफिल्डलाई हरायो

काठमाडौँ : प्रिमियर लिगमा लिभरपुलले शेफिल्ड युनाईटेडलाई हराएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले शेफिल्डलाई २-० गोलले हराएको हो ।
लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गरे । शेफिल्डका किन ब्रायनले आत्घाती गोल गरे । पछिल्ला पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो । उसले लिगका महत्वपुर्ण चार खेलमा हार व्यहोर्दै आएको थियो ।
जितपछि लिभरपुल २६ खेलबाट ४३ अंकसहित लिगको छैटौ स्थानमा छ । शेफिल्ड भने पुछारमा छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया