लेस्टरमाथि आर्सनलको प्रभावशाली जित

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ गोलले हराएको हो । आर्सनललाई जिताउन डेभिड लुइज, अलेक्जान्द्रे लाकाजेट्टी र निकोलस पेपेले गोल गरे । लेस्टरका लागि युरी टेलिमन्सले एक गोल गरे ।
पछिल्ला खेलमा खराब प्रदर्शन गरिरहेको आर्सनललाई यो जितले राहत दिएको छ । जितसँगै आर्सनल ३७ अंकसहित प्रिमियर लिगको नवाँैँ स्थानमा उक्लिएको छ । हार व्यहोरेपनि लेस्टर भने ४९ अंकसहित तेस्रो स्थानमा छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया