इशान्त शर्माको कीर्तिमान

काठमाडौँ: इशान्त शर्मा भारतीय टेस्ट टिमका लागि एक सयौँ खेल खेल्ने चौथौँ बलर बनेको छन् । अहदाबादमा जारी इंगल्यान्डविरुद्धको टेस्टमा भारतीय टिममा परेसँगै शर्माले त्यस्तो कीर्तिमान राखेका हुन् ।
यसअघि अनिल कुम्बले, कपिल देब र हरभजन सिंह मात्रै एक सय वा त्यो भन्दा बढी टेस्ट खेल्ने बलरका रुपमा रहेका थिए । कुम्बले, देब र सिंहले क्रमशः एक सय ३२, एक सय ३१ र एक सय तीन टेस्ट खेल खेलेका थिए । त्यसैगरी शर्मा टेस्ट क्रिकेटमा एक सय खेल खेल्ने दोस्रो फास्ट बलर पनि बनेका छन् ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया