कमल थापाले जिते टेनिस उपाधि
कमल थापाले जिते टेनिस उपाधि

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् ।
काठमाडौंको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025" मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् ।
आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखी निरन्तर आफ्नो उमेर समुहको शिर्ष स्थानमा छन् ।

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया