क्रिष्टल प्यालेसले ब्राइटनलाई हरायो

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई हराएको छ । सोमबार राती भएको खेलमा प्यालेसले ब्राइटनलाई २-१ गोल अन्तरले हराएको हो ।
प्यालेसको जितमा जिन मेटाटा र क्रिष्टियन बेनटेकले गोल गरे । जितपछि प्यालेस २५ खेलबाट ३२ अंकसहित लिगको १३ औँ स्थानमा उक्लिएको छ । हारेको ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया