दुई जलविद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं : दुई जलविद्युत कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुचिकृत भएको छ । रिदी हाइड्रोपावर र डेभपलपमेन्ट कम्पनी र सानिमा माइ हाइड्रोपावर लिमिटेडको सेयर सुचिकृत भएको हो ।
रिदी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर बाँडेको थियो । रिदी २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । १० प्रतिशत बोनस घोषणा गरेको सानिमा माइ हाइड्रोपावरको २५ लाख ५३ हजार १ सय कित्ता सेयर सुचिकृत भएको नेप्सेले जानकारी दिएको छ ।

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया