राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले गरे वसन्त श्रवण (फोटो फिचर)

काठमाडौँ : हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा मनाइने विद्याकी देवी सरस्वतीको पुजा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा पुगेर वसन्त श्रवण गरिन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको साइत अनुसार विहान १०ः१७ मिनेटमा राष्ट्रपति भण्डारीले त्यहाँका पुजारीबाट फूलमाला, टिका र प्रसाद ग्रहण गरेकी हुन् ।
राजतन्त्रको समयमा राजाले वसन्त श्रवण गर्ने प्रचलन थियो । गणतन्त्र आएपछि राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले वसन्त श्रवण गर्ने गरिएको छ । वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत हनुमानढोका पुगेका थिए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया