सरस्वती पूजाकै दिन सरस्वतीकै मन्दिरमा ओली र दाहाल-नेपालका विद्यार्थीबीच झडप
काठमाडौँ : काठमाडौँमा सरस्वती पूजा गर्ने विषयमा विवाद हुँदा नेकपा ओली समुह र दाहाल-नेपाल समूहका विद्यार्थीबीच झडप भएको हो । काठमाडौँस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विदार्थी युनियन (अनेरास्ववियु) को दुई समूहबीच झडप भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीहरु र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका विद्यार्थीहरुबीच झडप हुँदा दीलिप खड्का, दीपक बस्नेत, मनिष बस्नेत, विशाल रिजाललगायत घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले भने विद्यार्थीहरुबीच सामान्य झगडा भएको बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया