बृहत् नागरिक आन्दोलनले गर्यो प्रतीकात्मक शवसहित मार्चपास

काठमाडौं : महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित शुक्रबार नागरिक आन्दोलनले वसन्तपुर दरबार स्क्वाएरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेको हो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको र साे कदम प्रतिगामी भएकाे भन्दै कार्यक्रम गरिएकाे बताइएकाे छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया