बंगलादेश र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट आजदेखि

काठमाडौ : बंगलादेश र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट बिहीबारदेखि सुरु हुदैछ । खेल ढाकामा सवा ९ बजेदेखि सुरु हुनेछ । यसअघि भएको पहिलो टेस्टमा वेष्ट इण्डिज ३ विकेटले विजयी भएको थियो ।
पहिलो टेस्ट जितेको वेष्ट इण्डिजले दोस्रो टेस्ट जिते श्रृङ्खला पनि हात पार्नेछ । दुई खेलको टेस्ट समेत खेल्न बंगलादेश पुगेको वेष्ट इण्डिजले त्यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खला भने गुमाएको थियो ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया