आर्मीलाई मेयर गोल्डकपको उपाधि

काठमाडौँ : त्रिभुवन आर्मी क्लबले आइतबार भंगाहा नगरपालिका नक-आउट मेयर गोल्डकप प्रतियोगिताको उपाधि हात पारेको छ । आर्मीले उपाधि भिडन्तमा विभागिय प्रतिद्वन्द्वी शसस्त्र प्रहरी (एपीएफ)लाई २–१ ले पराजित पराजित गर्दै उपाधि हात पारेको हो ।
भंगाहा सितापुर स्थित उच्च माधयमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिता जितेसँगै आर्मीले पाँच लाख नगद पुरस्कार प्राप्त गर्याे । त्यस्तै उप–विजेता एपीएफले दुई लाख हात पार्यो । फाइनल खेलमा आर्मीका बिमल पाण्डे मयान अफ दि म्याच चुनिए ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया