आइपीएल अक्सनमा परे नेपालका यी आठ क्रिकेटर
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटकाे नयाँ सिजनकाे लागि नेपाली आठ क्रिकेटर अक्सनमा परेका छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी, अलराउन्डर करण केसी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा अक्सनमा पर्न सफल भएका हुन् ।
आइपीएलमा खेलाडीको नाम दर्ता फेब्रुअरी ४ सम्म तोकिएको थियो । अक्सनमा १०९७ जनाको नाम दर्ता भएको छ । जसमा ८१४ जना भारतीय र २८३ जना विदेशी खेलाडी छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया