बिहीबारको सुनुवाइ सुरु

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको हो ।
प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् ।
आजदेखि संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले १५ मिनेट समय पाउनेछन् । बुधबारको बहसको अन्तिममा प्रधानन्यायाधीशले भाेलिदेखि बहसका लागि १०/१५ मिनेट भन्दा बढी समय नदिने बताएका थिए । ‘समयको कुरा तपाईंहरु आफैले बुझ्नुपर्ने कुरा हो । भोलिबाट १०/१५ मिनेट भन्दा बढी दिन्नौँ। विध्वान, वरिष्ठ सबै मित्रहरूलाई,’ प्रधानन्यायाधीशले भनेका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया