दक्षिण अफ्रिका र पाकिस्तानबीचको पहिलो टेस्ट सुरु

काठमाडौँ : दक्षिण अफ्रिका र पाकिस्तानबीचको पहिलो टेस्ट क्रिकेट सुरु भएको छ । कराँचीमा टस जितेर दक्षिण अफ्रिकाले ब्याटिङ सुरु भएको छ । खराब शुरुवात गरेको उसले आफ्ना ओपनर व्याट्सम्यान एडेन मरक्रमलाई १३ रनमै गुमाएको छ ।
मरक्रमलाई शहिन अफ्रिदीले आउट गरेका हुन् । दक्षिण अफ्रिकाको कप्तानी क्विन्टन डीककले गरेका छन् भने पाकिस्तानी टोलीको कप्तानीमा बाबर अजाम छन् । पाकिस्तान भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दुई टेस्ट र तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्नेछ ।
लामो समयपछि दक्षिण अफ्रिका क्रिकेट खेल्न पाकिस्तान पुगेको हो ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया