संवैधानिक इजलासमै उठ्यो ‘प्रधानमन्त्री र न्यायाधीशले भेटेको' भन्दै प्रश्न

काठमाडौं : प्रतिनिधि सभा विघटन सम्बन्धी संवैधानिक इजलास चलिरहेकै बेला संवैधानिक इजलासमा रहेको चार जना न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै इजलासमै प्रश्न उठेको छ । विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी हुन् ।
रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले प्रधानमन्त्री ओलीलाई भेटेको सुन्नमा आएको बताइन् । यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले प्रधानमन्त्रीलाई भेटेको उनले बताइन् ।
याे पनि
राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सर्वोच्चमा पठाएको फाइल गायब

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया