फागुन तेस्रो साता पाँच पोखरी जिल्लास्तरीय क्रिकेट हुने

काठमाडौँ - फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आयोजक पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ टिम सहभागी हुनेछन् । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ ।
टिम प्रवेश प्रवेश शुल्क १२ हजार रहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया