नेपाल विश्वकप क्रिकेटमा छनाेट हुन असफल
युएई फाइनलसँगै अष्ट्रेलिया विश्वकपमा

काठमाडौँ : नेपाल आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनाेट हुन असफल भएको छ । मंगलबार युएईसँगको सेमिफाइनलमा ६८ रनले पराजित भएको नेपाल विश्वकपमा छनाेट हुन असफल भएको हो । नेपाललाई हराउँदै युएई अष्ट्रेलियामा हुने विश्वकपमा छनाेट भएको छ ।
युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १०७ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया