आइपीएलमा बिकेनन् सुरेश रैनादेखि स्टिभ स्मिथसम्म
काठमाडौँ : आगामी आइपीएलमा केही चर्चित अनुहार नबिकेपछि चर्चा चुलिएको छ । न्युनतम मूल्य २ करोड भारु तोकिएपनि चेन्नेइका सुरेश रैनादेखि दिल्लीका स्टिभ स्मिथसम्म यसपटक बिकेनन् ।
उनीहरु दुबैको मूल्य २ करोड भारु थियो । यस्तै यसपटकको आइपीएलमा उमेश यादव, साम बिलिङ्स, ऋद्धिमान शाह, म्याथ्यु वाडे, मोहम्मद नाबी, सकिब अल हसन र डेभिड मिलर पनि बिक्न सकेनन ।
उनीहरु आइपीएलमा नबिकेपछि उनीहरुको टी–क्रिकेट प्रदर्शन खस्किएको अनुमान गर्न सकिन्छ । केही वर्षअघिसम्म चर्चित र महंगो मूल्यमा बिक्री भएका रैना र स्मिथलाई यस वर्ष कुनै पनि टिमले किन्न चाँसो देखाएनन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया