नेपाल जित नजिक, ऐरीको अर्धशतक पूरा
काठमाडौँ : चारदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ओमानविरुद्ध १३६ रनको लक्ष्य पछ्याएको नेपालले जितको आधार तयार पारेको छ । दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेपछि नेपाल जितको नजिक पुगेको हो । ऐरीले ५० बलमा ६ चौका र १ छक्का हानेर ६३ रन बनाएका छन् ।
नेपालले खराब सुरुवात गर्दा ऐरीले नेपाललाई जित नजिक पुर्याएका हुन् । नेपाललाई अन्तिम ओभरमा ९ रनको आवश्यकता छ । क्रिजमा ऐरी र शरद भेषावाकर छन् । यसअघि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया