११२८ जना नयाँ कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १२८ जना नयाँ कोभिड संक्रमित थपिएका छन्। आज २० हजार ९८९ जनामा परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् ।
त्यस्तै आज २ हजार २१५ जना कोभिड संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर २७ हजार ४४१ सक्रिय संक्रमित छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया