मन्त्री झाँक्रीको आधा महिनाको तलब दिवंगत पत्रकार विश्वकर्माको परिवारलाई

काठमाडौं - सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो आधा महिनाको तलब दिवंगत पत्रकार एलबी विश्वकर्माको परिवारलाई प्रदान गरेकी छन् ।
मन्त्री झाँक्रीले आधा महिनाको तलब बराबरको रकम दिवंगत पत्रकार विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरेको प्रेस संयोजक कान्ति न्यौपानेने जानकारी दिइन् ।
न्यौपानेका अनुसार पत्रकार विश्वकर्माको आर्थिक अभावमा उपचार हुन नसकी निधन भएकोप्रति मन्त्री झाँक्रीले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

भिजिट भिसामा युरोप,एशिया र अफ्रिकन मुलुक पठाउन रकम संकलन

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

प्रतिक्रिया