नेपालको विजुली भारतलाई बेच्ने काम सुरु भइसकेको छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको विजुली भारतलाई बेच्ने काम सुरु भइसकेको बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रको लगानीमा रहेका विद्युत राष्ट्रिय प्रसारणमा लाइनमा जोडिँने कार्य सुरु भएकाे बताएका छन् ।
उनले भने, ' विद्युतको उपभोगमा शूल्कमा छुट दिइएको छ, किसानलाई पनि विद्युतमा छुट दिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सक्ने गरी अघि बढाइएको छ ।'

देउवाले बोलाए पदाधिकारी बैठक

रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने

भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम मुछिएपछि गृह मन्त्रालयले भन्यो- भ्रष्टाच…

मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनी…

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

नेकपा (एस)को ताप्लेजुङ अध्यक्षमा लिम्बू

प्रतिक्रिया