लागुऔषधसहित दुई जना पक्राउ

महोत्तरी – ठूलो मात्रामा लागु औषधसहित प्रक्राउ परेका दुई जना माथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
महोत्तरी औराही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित दुई जना पक्राउ परेका थिए । ठूलो मात्रामा लागु औषधसहित पक्राउ पर्ने सरोज विक र आकाश शर्मा छन् ।
मण्डन देउपुर, काभ्रेका विक र गोलबजार सिराहाका शर्मालाई सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेको बा ४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारवाट खटिएको टोलीले जाँच गर्ने क्रमामा मोटरसाइकलमा सबार दुवैलाई पक्राउ गरिएको महोत्तरी प्रहरी जनाएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया