मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

राष्ट्रिय सभा बैठक सुरू, हेर्नुहोस्, सांसदहरूको सम्बोधन (लाइभ)

काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको दोस्रो बैठक सुरू भएको छ । बिहीबार दिउँसो १ बजेबाट सुरू भएको बैठकमा सांसदहरूले विशेष समय लिएर बोल्दै छन् ।