अमेरिकी संसद्मा तनाव : मृत्यु हुनेको संख्या चार पुग्यो

अमेरिकामा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । डिसीको संसद् भवनमा भएको झडपमा ४ जनाको मृत्यु भएको हो । बुधबार बिहान डोनाल्ड ट्रम्प समर्थकले राजधानी वासिङटन डिसीमा समेत तोडफोड गरेका थिए । ट्रम्पले चुनावको नतिजा सार्वजनिक हुन थालेदेखि नै चुनावमा बाइडन पक्षले धाँधली गरेको आरोप लगाउँदै आएका थिए ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटलभित्र प्रवेश गरेका थिए । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए । त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन् । एक महिलालाई गोली लागेको छ । द वासिङ्टन पोस्ट र सीएनएनका अनुसार अस्पतालमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको हो । हिंसक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ ।
र, यो पनि
- एरिजोनामा पनि हारे ट्रम्प, बाइडेनको पक्षमा सिनेटको भोट
- अमेरिकी संसद्मा के-के भयो ? भिडियो र तस्बिरमा हेर्नुहोस्
- अमेरिकी संसद्मा ट्रम्प समर्थकद्वारा तोडफोड : गोली लागेर एकको मृत्यु, वासिङ्टनमा कर्फ्यू

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया