डोल्मा इम्प्याक्ट फण्डले फूडमाण्डूमा लगानी गर्ने
काठमाडौँ– डोल्मा इम्प्याक्ट फण्डले रेष्टुरेन्ट र विभिन्न स्टोरबाट ग्राहकसम्म खाना आपूर्ति गर्ने प्लेटफर्म फूडमाण्डूमा ४६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । फूडमाण्डूले अहिले काठमाडौँ र पोखराबाट सेवा प्रवाह गरिरहेकोमा यसलाई देशभर सम्भाव्य सबै ठाउँमा विस्तार गरिने बताइएको छ ।
फूडमाण्डू र डोल्मा इम्प्याक्ट फण्डले आज लगानी सम्बन्धी प्रारम्भिक समझदारी (एमओयू)मा हस्ताक्षर गरेका छन् । यद्यपि डोल्माकातर्फबाट लगानीका लागि अन्तिम स्वीकृति प्राप्त भैसकेको छैन ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया