प्रधानमन्त्री कप : आर्मी र प्रदेश एकको खेल रद्द
काठमाडौँ- अघिल्लो रात परेको वर्षाका कारण मैदान ओसिलो भएर खेल नै सुरु हुन नसकेपछि त्रिभुवन आर्मी क्लब र प्रदेश एकले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० प्रतियोगितामा अंक बाँडेका छन् ।
बिहीबार मुलपानीमा तय पहिलो खेल सुरु नभएपछि समूह ‘ए’ को खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । समूह ‘ए’ मा आर्मी तीन खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ ।
प्रदेश एकको दुई खेलबाट एक अंक रहेको छ । दुई खेलबाट दुई जितसहित चार अंक बनाएको पुलिस शीर्ष स्थानमा छ । यस्तै कर्णाली दुई अंकसहित तेस्रो स्थानमा छ भने एक खेलबाट कुनै अंक जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया