ट्रेड युनियन कांग्रेस नवलपरासीले दियो कृषि तालिम

नवलपरासी - नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला समितिले कृषि श्रमिकहरूलाई तरकारी खेती तथा पशु स्वास्थ्य तालिम दिएको छ । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जीलाफ) को सहयोगमा युनियनले नवलपरासीको प्रतापपुर गाउँपालिकामा मंगलबार १५ दिने कृषि तालिम सम्पन्न गरेको ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालले बताए । ट्रेड युनियन कांग्रेसले विभिन्न जिल्लाहरूमा विगत लामो समयदेखि निशुल्क रोजगारमुलक तालिम संचालन गरी बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउँदै आएको जनाएको छ ।

कृषिमा डिजिटल हस्तक्षेप : ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको …

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया