म्यानमार जाँदै मिसेस ग्रान्ड इन्टरनेसनल विजेता उर्मिला

काठमाडौँ- म्यानमारको माण्डलेमा हुने मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ नेपालबाट उर्मिला उप्रेती सिलवाल सहभागी हुने भएकी छिन् । आयोजक रिबन इन्टरटेनमेन्टले शनिबार एक कार्यक्रममा उनलाई प्रतिनिधी छनोट गरेको हो ।
समारोहमा प्रमुख अतिथी नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए ।
जिम्मेवारी पाएपछि २०२१ उर्मिला उप्रेती सिलवालले मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मार्पmत नेपाललाई विश्वसामु चिनाउने प्रयास गर्ने बताएकी थिइन् । भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्डमा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन् ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया