मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न

काठमाडौँ- मोडल हन्ट नेपालको नवौँ संस्करण भिरागो नेपालले विकनी शो सम्पन्न गरेको छ । बुधबार काठमाडौँस्थित उतरढोकाको ‘द बिच हाउस’ स्वीम एराउन्डको मा उक्त शो सम्पन्न भएको हो ।
मोडल हन्टले आयोजना गरेको कार्यक्रममा ३४ जना मोडलहरू विकनी लगाएर र्याम्प सो गरेका थिए ।
पछिल्लो समय विभिन्न मोडलिङ् प्रतियोगितामा भिरागोले आफ्नो प्रस्तुती दिदैँ आएको छ । भिरागोकी निर्देशक युसा मगरले विकनी मोडललाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताइन् ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

प्रतिक्रिया