भारतको एक मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

काठमाडौं - भारतस्थित जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा नयाँ वर्षका दिन श्रद्धालुहरूको भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा परी २० जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो दुर्घटना त्रिकुटा पहाडस्थित मन्दिरको गर्भगृहको बाहिर भएको हो ।
कटरास्थित माता वैष्णो देवी मन्दिर परिसरमा १२ जनाको मृत्यु भएको जम्मूकश्मीरका डीजीपी दिलबाग सिंहले पुष्टि गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया