नेपालभर रोड शो गर्दै एलजी

काठमाडौँ - एलजीले नेपालभरी रोड शो सुरु गरेको छ । रोड शोमा एलजी काइनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनि गरिरहेको छ । यस रोडशो को मूल्य आकर्षण वासिङ मेसिन, टिभी र एसि रहेको छ । भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टासम्म हुनेछ ।
यस रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एलजीको ९/६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता पनि बताउने योजना छ । एल.जी.को वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने कम्पनीको दाबी छ ।
एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको छ । एलजीको आधिकारीक विक्रेताचौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स रहेको छ ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया