आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

हिउँले ढाक्यो गुप्सीपाखा (फोटो फिचर)

काठमाडौँ – देशभर वर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । देशैभरी चिसो बढेको छ । गोरखाको हिमाली र उच्च पडाडी क्षेत्रमा बाक्लो हिउँ परेको छ ।  जिल्लाको लाप्राक, बारपाकसँगै तल्लो मनास्लु क्षेत्र र माथिल्लो मनास्लु क्षेत्रमा हिउँ परेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । गुप्सीपाखा समुन्द्रिक सतहदेखि २७ सय मिटर उचाइमा छ । यो नमुना बस्तीमा ६ सय घर छन् ।

तस्बिरमा हेरौँ लाप्राकको गुप्सी पाखामा गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहयोगमा बसेको नमुना बस्ती 

फोटो सौजन्य जेशन गुरुङ