को-को छन् ओलीले प्रस्ताव गरेका ४४ केन्द्रीय सदस्यहरू ? (नामसहित)

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय सदस्यलाई मनोनीत गर्न प्रस्ताव गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरुको नाम प्रस्ताव गरेका हुन् ।
जसमा मेडिकल माफियाका रुपमा चिनिएका दुर्गा प्रसाईंसमेत केन्द्रीय सदस्यमा मनोनीत गर्न ओलीले प्रस्ताव गरेका छन् ।
प्रस्तावित केन्द्रीय सदस्यहरू
लालबाबु पण्डित,
दुर्गा प्रसाईं,
दल फडेरा,
मानवीर राई,
ऐन महर,
चउमोहन गौचन,
रतननाथ योगी,
रमेश पौडेल,
पदम गिरी,
सूर्य पाठक,
यज्ञ बोगटी,
हरि घिमिरे,
युवराज बाँस्कोटा,
विशाल भट्टराई,
उद्धव रेग्मी,
बद्रफ न्यौपाने,
रुपनारायण श्रेष्ठ,
प्रेम दंगाल,
हरिकृष्ण व्यञ्जनकार,
सुवास देवकोटा,
भीम केसी,
चुडादेव सिंह लामा,
विषमलाल अधिकारी,
रेशम लामा, गोविन्द दुवाल,
सहदेव बोगटी,
बालसिंह काउछा,
कृष्ण केसी,
चन्द्रबहादुर विश्वकर्मा,
इन्दिरा गौतम,
सरस्वती चौधरी,
युमना रोका,
उमा कोइराला,
कल्पना चापागाईं,
आशा विक,
नैनकला ओझा,
मञ्जु गुरुङ,
विमला अर्याल,
इन्दिरा सञ्जेल,
गीता कार्की,
शान्ति अधिकारी,
रुक्मणी राणा,
सविता थादव,
तारादेवी गुरुङ

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया