‘एक व्यक्ति एक पद’ कायम गर्न कांग्रेस सभापतिमा मेरो उम्मेदवारी (घोषणा पत्रसहित)

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापीत गर्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । वडा तहदेखि केन्द्रीय तहसम्म कुनै एक व्यक्तिले एक पदमा दुई पटकभन्दा धेरै बस्न नपाउने व्यवस्था लागू गर्न पनि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
गुरुङले महाधिवेशनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै पार्टीको पदाधिकारी मन्त्री वा प्रधानमन्त्री भएमा उनको पदाधिकारी पद स्वतःखारेज हुने उल्लेख गरेका छन् । उनले ती पदाधिकारी कार्यसमिति सदस्य भने रहने व्यवस्था गर्ने पनि उल्लेख गरेका छन् ।
घोषणा पत्र

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया